Nepali Attitude Status for FB: We are very sure that this Attitude status will be Liked at the reader of your WhatsApp / Facebook Status.
It is now a common thing to keep the potency status every day; in it, crazy Attitude status is also increasing. That’s why we posted for you the best status in Nepali for you. Let me tell you one thing, we get a good time in creating these images. So please share the post of this funny Nepali status. If you like it, then do the Likes at the end of the post. We are going to bring further similar to the new status.

Read here latest Nepali Attitude Status. We provided the best collection of comedy statuses like Nepali Attitude Status, new, best funny SMS, Fb Status, Facebook Status for friends, girlfriend, husband/wife, in Nepali for WhatsApp and Facebook. Share and enjoy our Attitude Status collection in the Nepali Language.
Nepali Attitude Status for Fb/Twitter/Instagram
त change भाको कसम खाएर
मा chance भाको जखम खाएर
न हतियारले मिल्ने न अधिकारले मिल्ने
दिलमा ठाउँ त राम्रो व्यबाहर ले मिल्ने
सोच brandeda हुनुपर्छ कपडा होइन
घृणा पनि म स्थिती हेरेर गर्छु
प्रेम त झन धेरै टाढा छ
status र pic नहेर पग्लि
जाऊ गएर किताब हेर
love पर्नु भन्दा राम्रो exam मा pass हुन्छेउ
राज त म सबै ठाऊमा गर्छु
मनपराऊने को दिल मा अनि
घिणा गर्ने को दिमाग मा
सुन हिरो म संग निहु नखोज
किनकी म cute छु mute हैन
मेरो प्यारो दुस्मन म संग टक्कर लिनआफ्नो सोच लाई Update अनि आफ्नो
औकात लाई upgrade गर्न सिक
रुप हेरेर मान्छेको मन चिनिदैन हजुर
पैसाले सुख त किनिएला तर खुशी किनिदैन हजुर
यत्रो घमण्ड किन गरछौ ?
आखिर तिमिलाई पनि घोची-घोची आगोमै पोल्ने हो
एकदिन
मानहरुको बजारमा"
सबैभन्दा सस्तो रहेछ
इमान्दारिताको मूल्य
जिन्दगीमा सित्तैमा पाउने भनेको पीडा मात्र हो,
नत्र पिसाब फेर्न नि यहाँ पैसा लाग्छ ।
जसको भाज्ञमा जसको प्रेमा जती लेखिएको हुन्छ
त्योभन्दा बढी रोएर, कराएर, हप्काएर, धुतेर, खोसेर लिन खोजेपनी सकिन्न
रोएर जित्ने भनेको
त आमाबाबुलाई मात्र हो,
सन्सार जित्नलाई त धेरै सघर्षा गर्न सक्नुपर्छ
हामी यस्तो समाजमा बस्छौ, जहा आफ्नो मस्तिष्क तिखार्न
र जीवना सपार्न भन्दा
अरुको दैनिकी चहार्न र जीवना बिगार्न
मिहिनेत बढी गर्छौँ
>पीडा भोग्ने लाई नै ज्यादा थाहा हुन्छ ,
देख्नेले त नौटङ्की गरिरहेको छ भनिदिन्छ
सुनको जुत्ता लगाएर अरूले हिडाएको बाटोमा हिड्नु भन्दा ।
आफुले रोजेको बाटोमा खाली खुट्टा हिड्नुको मज्जा नै बेग्लै
>दुनियाँ त्यो किताब हो जो पढेर
सकिदैन तरा समय त्यो Teacher
हो जो सबै सिकाईदिन्छ
सोचेर तोड्नु कसैसँगा सम्बन्ध
किन कि हाङ्गा बाट खसेको पात हरियो हुदैन
मन्दीर पनी कती अचम्मको ठाउँ छ ।
गरिब ले बाहिर भिक माग्छन अनी धनी ले भित्र
जिन्दगी भन्नू के नै रैछ र
आंफ्नै सपनाहरूको हत्या गरि आफै
मलामि जानू त रहेछ
सबैको नजरमा राम्रो हुन सकिदैन
बस,आफ्नो नजरमा आफै गिर्न नपरोस
नबोल्दैमा बिर्सिन सकिन्छ भन्ने त भ्रम मात्रै हो
आँखा चिम्लिदैमा रात कहाँ पर्छ र
यी आजभोलि का भुरा भुरि हरू
आज फुल्दिन्छन भोलि भुल्दिन्छन
पर्सि अर्कै सङ्ग डुल्दिन्छन
घोचेर होइन सोचेर बोल्ने गर्
अनी बल्ल सम्मान पाउछौ
त सङ असाध्यै भेट्न मन छ
तेरो छेउमा बस्न मन छ
तेरो आखा म आखा जुधायर्